PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

प्रचण्डले लिए प्रधानमन्त्रीको सपथ



पहिलोपोस्ट

प्रचण्डले लिए प्रधानमन्त्रीको सपथ

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपियन्ताको सपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई सपथ ग्रहण गराएकी हुन्।

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक दौरा सुरुवाल लगाएर सपथ लिएका छन्। यसअघिको सपथ ग्रहणमा उनले सुट पाइन्ट लगाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell