PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीले लिए सपथ : विष्णुलाई अर्थ, श्रेष्ठलाई भौतिक र रविलाई गृहको जिम्मेवारी



पहिलोपोस्ट

प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीले लिए सपथ : विष्णुलाई अर्थ, श्रेष्ठलाई भौतिक र रविलाई गृहको जिम्मेवारी

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रिपरिषद्मा ३ जनालाई उपप्रधानमन्त्री बनाएका छन्।  

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्री सहित अर्थमन्त्री, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारी दिइएको छ।

तीनैजना उपप्रधानमन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ दिलाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell