
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा चार जना मन्त्रीले शपथ लिएका छन्।
शीतल निवासमा आयोजित कार्यक्रममा ज्वाला कुमारी साह, दामोदार भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानले सपथ लिएका हुन्।
मन्त्रीहरु अघि तीनजना उपप्रधानमन्त्रीहरुले शपथग्रहण गरेका थिए।