PahiloPost

Jun 24, 2026 | १० असार २०८३

शीतल निवासमा प्रचण्ड र ओलीको अभिवादन

शीतल निवासमा प्रचण्ड र ओलीको अभिवादन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई सपथ ग्रहण गराएपछि ओलीले प्रचण्डलाई बधाई दिएका हुन्।

मञ्चमै प्रचण्डलाई बधाई दिएपछि दुवै नेताले हात हल्लाउँदै सबैलाई अभिवादन गरेका थिए।

प्रचण्ड एमालेसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। ओलीपछि प्रधानमन्त्री प्रचण्डलाई विभिन्न राजनीतिक दलका नेता एवम् राजदूतहरुले बधाई दिएका थिए। 

 



ट्रेन्डिङ पोस्ट

Ncell