PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

परराष्ट्र छाडेका नारायणकाजीद्वारा भौतिकमा पदभार ग्रहण

परराष्ट्र छाडेका नारायणकाजीद्वारा भौतिकमा पदभार ग्रहण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन्। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित श्रेष्ठले पदभार ग्रहण गरेका हुन्।

शूरुमा परराष्ट्र मन्त्री बन्ने इच्छा देखाएका श्रेष्ठले पछि भौतिक मन्त्रालय रोजेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell