PahiloPost

May 15, 2025 | २ जेठ २०८२

प्रधानमन्त्रीमा प्रचण्डको तेस्रो इनिङ्स [तस्विरहरु]

प्रधानमन्त्रीमा प्रचण्डको तेस्रो इनिङ्स [तस्विरहरु]

पहिलोपोस्ट /पहिलोपोस्ट


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक मुलुकको प्रमुख कार्यकारी पदमा आसिन भएका छन्। आइतबार प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथलगत्तै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार सम्हालेका छन्। 

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,  नागरिक उन्मुक्ति पार्टी लगायतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलगायतका दलसँग सहकार्य गरेको हो। 



ट्रेन्डिङ पोस्ट

Ncell