PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

राहदानी र लाइसेन्समा लाइन बस्नुपर्ने अवस्था हटाउँछौँ : प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

राहदानी र लाइसेन्समा लाइन बस्नुपर्ने अवस्था हटाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौंः नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका आधारभूत सवालमा काम गर्ने प्रतिवद्धता जनाएका छन्। पदभार ग्रहणलगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकपछि प्रधानमन्त्री प्रचण्डले यातायात कार्यालय, राहादानी कार्यालय लगायतको लाइनको अवस्था हटाउने प्रतिवद्धता जनाए। 
विकासका काम र सुशासनमा प्रभावकारी बनाइने पनि उनले बताए। प्रधानमन्त्रीले प्रतिनिधि सभाको अधिवेशन बोलाउने निर्णय भएको पनि बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell