PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

कोभिड-१९ को व्यवस्थापनलाई ‘डाउनग्रेड’ गर्दै चीन, हटाउने भयो अनिवार्य क्वारेन्टाइन



पहिलोपोस्ट

कोभिड-१९ को व्यवस्थापनलाई ‘डाउनग्रेड’ गर्दै चीन, हटाउने भयो अनिवार्य क्वारेन्टाइन
फाइल फोटो : ग्लोबल टाइम्स।

चीनले कोभिड-१९ को कडाइलाई कम गर्ने भएको छ। आगामी वर्षको जनवरी ८ देखि कोभिड-१९ को ‘क्लास ए’ व्यवस्थापनलाई ‘क्लास बी’मा झार्ने तयारी गरिएको राष्ट्रिय स्वास्थ्य आयोगले घोषणा गरेको छ

जनवरी ८ पछि चीनले देशमा प्रवेश गर्ने व्यक्ति र सामानहरूमा क्वारेन्टाइन लगाउने छैन। त्यस्तै, अब कोभिड-१९ का बिरामीहरूलाई समेत क्वारेन्टाइनको आवश्यकता पर्ने छैन।

कोभिड-१९ व्यवस्थापनलाई ‘डाउनग्रेड’ गरिसकेपछि संक्रमणका आधारमा उच्च जोखिम क्षेत्रहरू पनि वर्गीकरण नगरिने आयोगले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell