PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

लक्ष्मण सुवेदीको निर्माण र निर्देशनमा बन्ने फिल्ममा मलिका महत अनुबन्धित



पहिलोपोस्ट

लक्ष्मण सुवेदीको निर्माण र निर्देशनमा बन्ने फिल्ममा मलिका महत अनुबन्धित

काठमाडौं : पत्रकार लक्ष्मण सुवेदीको नयाँ फिल्ममा मलिका महत अनुबन्धित भएकी छिन्। महतलाई मुख्य भूमिकाको लागि सम्झौता भएको हो।

मलिकासँग नयाँ फिल्मको लागि सम्झौता भएको सुवेदीले फेसबुकमार्फत जानकारी दिएका हुन्। दिलासा कृएसनको ब्यानरमा निर्माण हुने फिल्मको नाम भने फिक्स हुन सकेको छैन।

फिल्मको लेखन, गीत, निर्माण तथा निर्देशन पनि सुवेदीको छ। सुवेदीका अनुसार अन्य प्रमुख कलाकारका लागि अडिसन आह्वान हुनेछ। फागुन पहिलो सातादेखि फिल्मको छायाङ्कन सुरु गरिने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell