PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कांग्रेस गण्डकीको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित



पहिलोपोस्ट

कांग्रेस गण्डकीको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित

काठमाडौं : कांग्रेस गण्डकी प्रदेशको संसदीय दलमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १८ मत पाउँदा उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मतमात्र पाए।

संस्थापन पक्षबाट उम्मेदवार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए। संस्थापनइतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए। गण्डकीमा कांग्रेसले २७ सिट जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell