PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

काठमाडौंको यट्खामा भीषण आगलागी, केही घरमा क्षति

काठमाडौंको यट्खामा भीषण आगलागी, केही घरमा क्षति

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको यट्खामा भीषण आगलागी भएको छ। बुधबार राति देखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

घना बस्तीबिच रहेको कवाडी कारखानाबाट आगो सल्केको अनुमान गरिएको छ। आगलागीका कारण केही घरमा ठूलो क्षति पुगेको छ।

जुद्ध वारुणयन्त्रबाट खटिएका अग्नि नियन्त्रकहरुले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell