PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित



पहिलोपोस्ट

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित

जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन्।

कांग्रेस प्रदेश सभापति समेत रहेका यादवले १८ मत प्राप्त गर्दै संसदीय दलमा निर्वाचित भए। उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत मात्र पाएका छन्। 

प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन्। आज दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell