PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

ब्राजिलियन फुटबल स्टार पेलेको निधन



पहिलोपोस्ट

ब्राजिलियन फुटबल स्टार पेलेको निधन
फोटो : एपी

फुटबल स्टार पेलेको निधन भएको छ। ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन्। 

उनका म्यानेजर जोय प्रागाले उनको मृत्यु भएको पुष्टि गरेको समाचारमा उल्लेख छ। तीन पटक ब्राजिललाई विश्वकपको उपाधी दिलाउन योगदान पुर्‍याएका उनी गत महिना देखि अस्पताल भर्ना भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell