PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

गुरुङ घलेकमा चिटिक्क प्रचण्ड, यस्तो देखिए टुँडिखेलमा

गुरुङ घलेकमा चिटिक्क प्रचण्ड, यस्तो देखिए टुँडिखेलमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : तमु ल्होसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टुँडिखेल पुगेका छन्। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंले तमु ल्होसारको अवसरमा आयोजना गरेको समारोहमा प्रमुख अतिथिका रुपमा पुगेका प्रचण्ड गुरुङ घलेकमा चिटिक्क सजिए।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक सार्वजनिक समारोहमा देखिएका हुन्। गुरुङ समुदायले आज देश तथा विदेशमा बिरालो वर्गको स्वागत गर्दै धुमधामका साथ ल्होसार मनाउँदैछन्। यही अवसरमा शुभकामना दिन प्रचण्ड टुँडिखेल पुगेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell