PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काठमाडौंमा तमु ल्होसारको रौनक, हेर्नुस् फोटोमा

काठमाडौंमा तमु ल्होसारको रौनक, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज तमु ल्होसार। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। गुरुङ समुदायले आज बाघ वर्षलाई विदाई गरी बिरालो वर्गलाई स्वागत गरेको हो।

ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा पनि गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन्। काठमाडौंका विभिन्न क्षेत्रबाट आइपुगेका गुरुङ समुदायको र्‍याली टुँडिखेल पुगेर समारोहमा परिणत भयो। र्‍यालीमा सहभागीहरुले साँस्कृतिक झाँकीसमेत प्रदर्शन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत पुगेका छन्। हेर्नुस् फोटोमा:

 



ट्रेन्डिङ पोस्ट

Ncell