PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

नेपथ्यको तालमा झुम्यो काठमाडौं, न्यू एयर इभमा  मानवताका लागि कन्सर्ट

नेपथ्यको तालमा झुम्यो काठमाडौं, न्यू एयर इभमा  मानवताका लागि कन्सर्ट

प्रवीण रानाभाट/पहिलोपोस्ट


अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौंमा नेपथ्यको कन्सर्ट सम्पन्न भएको छ। भृकुटीमण्डपमा भएको कन्सर्टमा नेपथ्यले आफ्नो सदाबहार गीत प्रस्तुत गरेको थियो।

मंसिर १६ गते विराटनगरबाट मानवताको लागि नेपथ्यको देशव्यापी यात्रा सुरु भएको थियो। ठिक एक महिना लगाएर पुस १६ गते नयाँ वर्षको अवसरमा पारेर कन्सर्ट अभियानको समापन गरिएको हो।

कन्सर्टबाट उठको रकम मानव सेवा आश्रमलाई प्रदान गरिने छ।



ट्रेन्डिङ पोस्ट

Ncell