PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काठमाडौंको ब्याटिङ, जनकपुरको बलिङ : कीर्तिपुर मैदानमा यस्तो देखियो खेल

काठमाडौंको ब्याटिङ, जनकपुरको बलिङ : कीर्तिपुर मैदानमा यस्तो देखियो खेल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल टी २० अन्तर्गत मंगलवारको खेल शुरु भएको छ। पहिलो खेल तनावका बिच निर्धारित समयमा सुरु भने हुन सकेन। खेलाडीले पारिश्रमिक नपाइ नखेल्ने बताएपछि खेल रोकिएको थियो।

खेल ९ ओभरमा घटाएको र साँझसम्म सहमति अनुसारको पारिश्रमिक खेलाडीलाई दिने शर्तमा खेलाडी खेल्न तयार भए। काठमाडौंले जनकपुरविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो।

फोटोमा काठमाडौंको ब्याटिङ :



ट्रेन्डिङ पोस्ट

Ncell