PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

कांग्रेसको मुख्य सचेतकमा मनोनित भए रमेश लेखक



पहिलोपोस्ट

कांग्रेसको मुख्य सचेतकमा मनोनित भए रमेश लेखक

काठमाडौं : कांग्रेस सांसद रमेश लेखक संसदीय दलको मुख्य सचेतकमा मनोनित भएका छन्। सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलवार लेखकलाई उक्त पदमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयले जनाएको छ।

दलको विधान(संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा(१) बमोजिम उक्त पदमा मनोनयन गरिएको हो। लेखक कांग्रेसका केन्द्रीय सदस्य समेत हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell