PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

काठमाडौंको मित्रनगरस्थित एक गेस्ट हाउसमा युवती मृत फेला



पहिलोपोस्ट

काठमाडौंको मित्रनगरस्थित एक गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौं : काठमाडौंको मिनत्रनगरस्थित एक गेस्ट हाउसमा युवती मृत भेटिएकी छिन्।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित स्वर्गद्वारी गेस्ट हाउसमा विगत तीन दिनदेखि बस्दै आएकी रोल्पा मादी गाउँपालिका-७ घर भएकी ३४ वर्षीया अस्मिता पुन मृत भेटिएकी हुन्। उनी सुतेकै कोठामा मंगलवार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell