PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई गृहको परिपत्र



पहिलोपोस्ट

अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई गृहको परिपत्र

काठमाडौं : गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र जारी गरेको छ। मन्त्रालयले बुधवार सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र जारी गरेको हो।

प्रचलित कानुनविपरित ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न सो परिपत्र जारी गरिएको बताइएको छ। वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएको परिपत्रमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell