PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

संसदको सचिवमा पाण्डे नियुक्त



पहिलोपोस्ट

संसदको सचिवमा पाण्डे नियुक्त

काठमाडौं संघीय संसदको सचिवमा डा. रोजनाथ पाण्डे नियुक्त भएका छन्। बढुवा समितिको सिफारिस अनुसार बुधबारको सचिवालय व्यवस्थापन समितिले पाण्डेलाई सचिवमा नियुक्त गरेको हो। 

पाण्डे सचिवालयका वरिष्ठ सह-सचिव हुन्।

सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएपछि सचिवालयको एक सचिव पद रिक्त थियो। सचिवालयतर्फ दुई सचिव रहने कानुनी व्यवस्था छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell