PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी



पहिलोपोस्ट

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं : मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी रहेको छ। सरकारको न्यूनतम नीति तथा साझा कार्यक्रममा निर्णय लिन बैठक बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

बुधवार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारका साझा कार्यक्रमबारे छलफल गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell