PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

शेखर गगन पक्षको भेला स्थगित



पहिलोपोस्ट

शेखर गगन पक्षको भेला स्थगित

काठमाडौं : आज बस्ने भनिएको कांग्रेस संस्थापनइतर पक्षको भेला स्थगित भएको छ। केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने तयारीका लागि डाकिएको बैठक स्थगित भएको हो।

कांग्रेसले भोलिको केन्द्रीय समिति २८ गतेका लागि सारेको छ। योसँगै संस्थापनइतरले आफ्नो भेला २७ गतेका लागि सारेको जनाएको छ। कांग्रेसले शनिवार संसदीय दलको बैठक डाकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell