PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

प्रधानमन्त्रीले विश्वासको मत लिने दिन ७ जनाले बोल्ने, बैठक १२ बजेबाट



पहिलोपोस्ट

प्रधानमन्त्रीले विश्वासको मत लिने दिन ७ जनाले बोल्ने, बैठक १२ बजेबाट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन ७ जनाले बोल्ने सहमति भएको छ। शुक्रवार नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको संसद सचिवालयले जनाएको हो।

संघीय संसदको पहिलो बैठकमा भने सबै दलका नेताले बोल्न पाउने कार्यतालिका तय भएको छ। सोमवार संघीय संसदको पहिलो बैठक बस्दैछ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन २६ गते प्रतिनिधि सभाको बैठक दिउँसो १२ बजेबाट शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell