PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अमेरिकाबाट करोडौं शंकास्पद रकम भित्र्याएको आरोपमा पृथ्वी शाह पक्राउ



पहिलोपोस्ट

अमेरिकाबाट करोडौं शंकास्पद रकम भित्र्याएको आरोपमा पृथ्वी शाह पक्राउ

काठमाडौं : विदेशबाट  शंकास्पद रुपमा रकम ल्याएको आरोप लाग्दै आएका पृथ्वी शाहलाई प्रहरीले  पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शाहसहित ६ जनालाई  पक्राउ गरेको छ।

शाहले अमेरिकाबाट ४५ करोड रुपैयाँ भन्दाबढी रकम ल्याएको आरोप लागेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहको शंकास्पद रकमलाई वैधानिकता दिएको भन्दै शर्मामाथि पनि आरोप लागेको छ। प्रहरीले शाहलाई नियन्त्रणा लिएर अदालतबाट ६ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell