PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

संसदीय दलको पहिलो बैठक अघि भलाकुसारीमा व्यस्त देखिए कांग्रेस सांसदहरु

संसदीय दलको पहिलो बैठक अघि भलाकुसारीमा व्यस्त देखिए कांग्रेस सांसदहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बनेपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको हो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने जनाइएको छ।

२६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन कार्यतालिका रहेको छ। यसका लागि देउवाले शीर्ष नेतादेखि पदाधिकारीसँग समेत छलफल गरेका थिए।

संसदीय दलको बैठकमा सहभागी हुन कांग्रेस सांसदहरु अहिले सिंहदरबार पुगिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell