PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

साझाको बिजुली बसमा राष्ट्रपति सरर…

साझाको बिजुली बसमा राष्ट्रपति सरर…

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बिजुली बसमा ललितपुर पुगेकी छिन्। शीतल निवास भित्रैबाट साझाको बिजुली बसमा बसेर उनी ललितपुर गएकी हुन्।

राष्ट्रपति चढेको बसलाई 'स्कर्टिङ' गरेर ललितपुर लगिएको थियो। पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्ने कार्यतालिका रहेको छ।  यस्तै, पुस्तकालयबाट भण्डारी पिम्बहा: पोखरी जाने र त्यहाँ आयोजित सांगितिक कार्यक्रममा सहभागी हुनेछिन्।



ट्रेन्डिङ पोस्ट

Ncell