PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार, बालुवाटारमा ओलीलाई बुझाइयो प्रतिवेदन



पहिलोपोस्ट

गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार, बालुवाटारमा ओलीलाई बुझाइयो प्रतिवेदन

काठमाडौं : गठबन्धन दलले न्युनतम साझा कार्यक्रम तयार गरेको छ। 

आज प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको कार्यदलले बनाएको प्रतिवेदन संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित गठबन्धनमा रहेका सातवटा दलकै नेताहरुको उपस्थिति थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell