PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

लुम्बिनी सरकारको नेतृत्व एमालेलाई, लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित



पहिलोपोस्ट

लुम्बिनी सरकारको नेतृत्व एमालेलाई, लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित

बुटवलः सत्ता साझेदार दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ। एमालेले सरकारको नेतृत्व पाउँदा लुम्बिनीमा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्नेछन्। लुम्बिनीमा माओवादीले पनि मुख्यमन्त्री दाबी गरेको थियो ।

सत्तारूढ दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा अन्य ६ वटा प्रदेशको पनि बाँडफाँट भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell