PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

अहिलेको अर्थतन्त्र बढो गम्भीर अवस्थामा छ : ओली



पहिलोपोस्ट

अहिलेको अर्थतन्त्र बढो गम्भीर अवस्थामा छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्।

आइतवार प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्रमा देखिएको अवस्था अहिले संसदको प्रमुख जिम्मेवारी भएको बताउँदै अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका हुन्। सरकारले चाहे अनुसारको राजस्व संकलनसमेत नगरेको उनले बताए। धेरै वर्षषछि ऋणात्मक भएको अध्यक्ष ओलीको दाबी थियो। बैदेशीक मुद्रा सञ्चिति नुहँदा आयता गर्ने अवस्था नरहेको भन्दै अहिलेको सांसदमार्फत अर्थतन्त्र सुधार गर्नु चुनौती रहेको बताए।

देशमा बढ्दै गएको मंहगी नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell