PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते बिदा दिने सरकारको निर्णय



पहिलोपोस्ट

पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते बिदा दिने सरकारको निर्णय

काठमाडौं : पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते पृथ्वीजयन्तीमा विदा दिने निर्णय गरेको हो। राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो।

मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्रालयले सार्वजनिक बिदाको सूचना जारी गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell