PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

विश्वासको मत माग्दै प्रचण्ड पुगे देउवा निवास



पहिलोपोस्ट

विश्वासको मत माग्दै प्रचण्ड पुगे देउवा निवास

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। विश्वासको मत लिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास धुम्बारही पुगेका हुन्। 

कांग्रेसले विश्वासको मत पक्षमा दिने कि नदिने भन्नेबारे निर्णय लिन भोलि बिहान ९ बजे संसदीय दलको बैठक डाकेको छ।

प्रचण्डले मंगलबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell