PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला



पहिलोपोस्ट

काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

काठमाडौं : काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला परेका छन्।

गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी डेरा गरी बस्ने झापाको दमक नगरपालिका-३ घर भएका ५६ वर्षीय मन कुमार माझी गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण देसेगाउँ नजिक सडकमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell