PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने, संसदमा प्रतिपक्षमा बस्ने



पहिलोपोस्ट

प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने, संसदमा प्रतिपक्षमा बस्ने

काठमाडौं : नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। संघीय संसद भवनमा बसेको बैठकले प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको एक नेताले बताए।

कांग्रेसको संस्थापन पक्ष  प्रचण्डलाई विश्वासको मत दिने पक्षमा उभिँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेका छन्। यस्तै, बलबहादुर केसी र अर्जुननरसिंह केसीले पनि प्रचण्डलाई विश्वासको मत दिनेमा फरक मत राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell