PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कांग्रेसको संसदीय दलको बैठक, प्रचण्डलाई विश्वासको मत दिने निर्णय



पहिलोपोस्ट

कांग्रेसको संसदीय दलको बैठक, प्रचण्डलाई विश्वासको मत दिने निर्णय

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ। सो बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आजै संघीय संसद भवनमा बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। ‍



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell