पहिलोपोस्ट 10th January 2023, 01:13 pm | २६ पुष २०७९ काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्।