PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा गगन - विश्वप्रकाशको फरक मत



पहिलोपोस्ट

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा गगन - विश्वप्रकाशको फरक मत

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

यद्यपि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने फरक मत राखेका छन्। यसैगरी बलबहादुर केसी र अर्जुननरसिंह केसीको पनि फरक मत राखेका छन्।

चारै जना नेताले प्रतिपक्षको भूमिकामा बस्नुपर्ने अडान बैठकमा लिएका थिए। कांग्रेसले भने विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell