PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सभामुखको निर्वाचन माघ ५ गते, निर्वाचन तालिका ३ गते प्रकाशन हुने



पहिलोपोस्ट

सभामुखको निर्वाचन माघ ५ गते, निर्वाचन तालिका ३ गते प्रकाशन हुने

काठमाडौं : प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन माघ ५ गते हुने भएको छ।

सभामुख पदको निर्वाचन माघ ५ गते हुने प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शम्शेर जबराले जानकारी दिए।

माघ ३ गते निर्वाचनको कार्यक्रम प्रकाशित हुनेछ। प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख पदको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो।

गठबन्धन दलमा सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell