PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

पृथ्वीनारायण शाहलाई सम्झिँदै सिंहदरबार अघि उल्लास, यस्तो देखियो राप्रपाको र्‍याली

पृथ्वीनारायण शाहलाई सम्झिँदै सिंहदरबार अघि उल्लास, यस्तो देखियो राप्रपाको र्‍याली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्तीको अवसरमा आज देशभर सार्वजनिक विदा दिइएको छ।

सिंहदरबार अगाडी रहेको शाहको शालिकमा माल्यार्पण गर्न बिहानै देखि मानिस पुगिरहेका छन्। शालिकमा माल्यापर्ण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले र्‍यालीको आयोजना गरेको थियो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरालगायत राप्रपाका सांसद र नेताहरु र्‍याली सहित सिंहदरबार अघि पुगेका थिए।

र्‍यालीमा विभिन्न जाजातीको पहिचन झल्किने झाँकीसहित र्‍याली निकालिएको थियो। त्यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शालिकमा माल्यापर्ण गरेकी थिइन्।



ट्रेन्डिङ पोस्ट

Ncell