PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

बालुवाटार पुगे ओली, मन्त्रिपरिषद् विस्तारबारे छलफल



पहिलोपोस्ट

बालुवाटार पुगे ओली, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन्।

बुधवार प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए। आजै मन्त्रिपरिषद विस्तारबारे सत्ता गठबन्धनको बैठक बस्ने कार्यतालिकासमेत थियो। यद्यपि गठबन्धनको बैठक नबस्ने प्रधानमन्त्रीको सचिवालयले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell