PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

मुख्यमन्त्री रावल र २ मन्त्रीले लिए शपथ



पहिलोपोस्ट

मुख्यमन्त्री रावल र २ मन्त्रीले लिए शपथ

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलसहित ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख देवराज जोशीबाट रावलसहित नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेकी सन्तोष कुमारी शर्मा थापाले शपथ ग्रहण गरेका हुन्।

शपथसँगै मुख्यमन्त्री रावलले पदभार ग्रहणसमेत गरेका छन्। दुई मन्त्री भने विना विभागीय नियुक्त गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell