PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

काठमाडौं र ललितपुरसहित २४ जना एसएसपीको काज सरुवा



पहिलोपोस्ट

काठमाडौं र ललितपुरसहित २४ जना एसएसपीको काज सरुवा

काठमाडौंः नेपाल प्रहरीका २४ जना एसएसपीको काज  सरुवा भएको छ। सरुवामा काठमाडौं र ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन्।

सरुवा सूची अनुसार काठमाडौंमा एसएसपी दानबहादुर कार्की आएका छन्। त्यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी पनि फेरिएका छन्। कार्यालयमा मनोजकुमार केसी को सरुवा भएको छ। ललितपुरमा शिद्धविक्रम शाह आएका  छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell