PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल



पहिलोपोस्ट

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानै दुई नेताबिच भेट भएको हो।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। आजको भेटमा मन्त्रिपरिषद् विस्तार,  सभामुखको निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell