काठमाडौं : यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएको छ।
काठमाडौंबाट पोखरा उडेको ९ एन-एमसी कलसाइनको जहाज एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो।
बाँकी विवरण आउँदै।