PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

पोखरामा विमान दुर्घटना : प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक



पहिलोपोस्ट

पोखरामा विमान दुर्घटना : प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक आह्वान गरेका छन्। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुर्घटना भएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक आह्वान गरेका हुन्।

दाहालले दुघर्टनाप्रति दु:ख व्यक्त गर्दै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell