PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

गण्डकीको स्वास्थ्य निर्देशनालयको अनुरोध : दुर्घटनास्थलमा भिड गरेर उद्धारमा बाधा नपुर्‍याउँ



पहिलोपोस्ट

गण्डकीको स्वास्थ्य निर्देशनालयको अनुरोध : दुर्घटनास्थलमा भिड गरेर उद्धारमा बाधा नपुर्‍याउँ
तस्विर : स्वास्थ्य निर्देशनालय

काठमाडौं : काठमाडौंबाट पोखरा उडेको यति एयरको विमान दुर्घटनास्थलमा अत्याधिक भिड बढेपछि त्यहाँबाट मानिसलाई हट्न आग्रह गरिएको छ।

दुर्घटनास्थल सेती खोंचमा फोटो र भिडियो बनाउनेको पनि अहिले भिड लागेको छ। प्रहरीले भिडका कारण उद्धार कार्य प्रभावित भएको भन्दै सडकबाट मानिसलाई हट्न आग्रह गरेको हो।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पनि भिड गरेर उद्धारकार्यमा बाधा नपुराइदिन अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell