PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

विमान दुर्घटनाबाट मृत्यु भएकाको शोकमा सोमवार सार्वजनिक विदा



पहिलोपोस्ट

विमान दुर्घटनाबाट मृत्यु भएकाको शोकमा सोमवार सार्वजनिक विदा

काठमाडौं : सरकरले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको आइतवारको बैठकले पोखरामा भएको विमान दुर्घटानामा ज्यान गुमाएकाहरुको शोक मनाउन विदा दिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। 

विमानमा १५ विदेशी यात्रुसहित ७२ जना सवार थिए।

विमान दुर्घटनापछि आइतवार मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell