PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

विमान दुर्घटना : ६८ जनाको शव भेटियो, उद्धारमा समस्या भएपछि क्रेनको प्रयोग



पहिलोपोस्ट

विमान दुर्घटना : ६८ जनाको शव भेटियो, उद्धारमा समस्या भएपछि क्रेनको प्रयोग

काठमाडौं : सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ।

सेती नदीको खोचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगि सकिएको छ।

बाँकी मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। उद्धारको लागि क्रेनको प्रयोग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell