PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु



पहिलोपोस्ट

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बुटवल : दाङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी घोराही उपमहानगरपालिका-१६ का २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए।

घोराहीको सर्रा-सौडियार सडकखण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका दुबैजनाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell