PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

हसना डंगोल बनिन् मिस नेवा: वर्ल्ड ११४३



पहिलोपोस्ट

हसना डंगोल बनिन् मिस नेवा: वर्ल्ड ११४३

काठमाडौं : हसना डंगोलले मिस नेवा: वर्ल्ड ११४३ को ताज जितेकी छिन्। काठमाडौंमा हिजो फिनालेमा ललितपुरको खोकनाकी डंगोलले ताज पहिरिएकी हुन्।

त्यसैगरि, आर्या महर्जन फस्ट रनरअफ घोषित भइन्। रितिशा बज्राचार्य सेकेन्ड रनरअफ हुँदा स्नेहा खड्की थर्ड रनरअफ भइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell